Monday, January 9, 2017

नेविसंघ र अखिल क्रान्तिकारी समर्थित विद्यार्थीबीच पीके क्याम्पसमा झडप

काठमाडौं,पुस २५ – नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारी समर्थित विद्यार्थीबीच पिके क्याम्पसमा झडप भएको छ । भित्तामा सूचना टाँस्ने विषयमा झपड हुँदा नेपाल विद्यार्थी संघकी नेतृ सिता मिजार घाइते भएकी छन् । घाइते मिजारको काठमाडौं मोडल अस्पताल बागबजारमा उपचार भइरहेको छ ।

क्याम्पसको भित्तामा आइतबार प्रचारप्रसारको सूचना टाँस्ने विषयमा विवाद भएको र सोमबार वार्ता गरी सहमति गर्ने भन्ने सहमति भएको थियो ।

तर, नेपाल विद्यार्थी संघका नेता जयराम दाहालले भने अखिल क्रान्तिकारीले आर्थिक प्रशासनमा आफ्ना पक्षलाई राख्न खोजेकोमा त्यसो

Previous Post
Next Post

post written by:

0 comments: