Sunday, January 8, 2017

अख्तियार प्रमुख लोकमान सिंह कार्की पदमुक्त

काठमाडौं,पुस २४ – सर्वोच्च अदालतले लोकमान सिंह कार्कीको अख्तियार प्रमुखमा भएको नियुक्ति बदर गरिदिएको छ। न्यायाधीश इश्वार खतिवडा, आनन्दमोहन भट्टराई र अनिल सिन्हाको संयुक्त इजलासले आईतवार कार्की पदमुक्त भएको फैसला सुनाएको छ ।

राष्ट्रपति र संवैधानिक परिषदलाई अब योग्यता पुगेको व्यक्तिलाई अख्तियार प्रमुखमा सिफारिस र नियुक्ति गर्नू भनेर आदेश दिएको छ। उनको नियुक्ति बदर गरेको हो। अधिवक्ता ओमप्रकाश अर्यालले कार्कीको नियुक्ती संविधान विपरित भएको भन्दै सर्वोच्च अदालतमा रीट निवेदन दायर गरेका थिए। स

Previous Post
Next Post

post written by:

0 comments: