Monday, January 9, 2017

बिरोधकै बिच संसदमा पेश भएको संसोधन बिधेयक जनताको लागि सार्वजनिक, हेर्नुहोस्

काठमाडौं,,पुस २६ – विपक्षीको बिरोधकै बिच संसदमा पेश भएको संसोधन बिधेयक जनताको लागि सार्वजनिक भएको छ । सरकारले संसदमा पेश गरेको संविधान संसोधन बिधेयक जनताको जानकारीको लागि जस्ताको त्यस्तै आजको गोरखापत्र दैनिकमा प्रकाशित भएको छ ।

संसद सचिवालयका प्रवक्ता भरत शर्माका अनुसार नियमित प्रक्रियामा जाँदा पनि कम्तिमा १५ दिन अगाडी संसोधन प्रस्ताव पेश हुँदैछ् । संविधानको धारा २७४ को उपधारा ३ मा संंशोधन सदनमा पेश भएको ३० दिनभित्र जनताको जानकारीका लागि सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । यसैबीच ब्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ ।

Previous Post
Next Post

post written by:

0 comments: