Monday, January 16, 2017

राष्ट्रपतिकी छाेरीकाे विवाहमा पूर्वराजा ज्ञानेन्द्र

Rss_Images_1484561442346_NA_KTM_160117_16107733_10154124500856232_1020033644_o-16012017040644

राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुमको विवाहकाे निम्ताे स्वीकार गर्दै  पूर्वराजा ज्ञानेन्द्र शाह शितलनिवास पुगेका छन् । उनी शीतल निवासमा करिव २० मिनेट बसेका थिए ।


निशाकुसुमको पूर्वराष्ट्रपति रामवरण यादवकी भतिजी किरण यादवका छोरा अभिषेकसँग विवाह भएको हो ।

Previous Post
Next Post

post written by:

0 comments: